२०८२ चैत १६, सोमबार

व्यापार

वीरगञ्ज महानगरपालिका–२ मा छपकैया तरकारी तथा फलफूल थोक बजार सञ्चालन

 मंसिर - २, वीरगञ्जवीरगञ्ज महानगरपालिका वडा नं. २ स्थित रेलवे रोड छेउमा छपकैया तरकारी तथा फलफूल थोक बजार सञ्चालनमा आएको छ। बजार सञ्चालनमा आएसँगै स्थानीय क्षेत्रमा खुशीको माहोल छाएको छ ।यस थोक बजार सञ्चालन भएपछि किसान, व्यापारी तथा उपभोक्ताहरूलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ । विशेष गरी स्थानीय किसानहरूले आफ्ना उत्पादन सहज रू...

२०८२ पुस ३