वीरगंज, असोज ६।वीरगंज महानगरपालिका–१७, अलौ पोष्ट नजिक सशस्त्र प्रहरीले गरेको नियमित चेकजाँचका क्रममा १.९८५ किलोग्राम गाँजासहित एक वृद्ध पक्राउ परेका छन् । शुक्रबार बिहान करिब ८:५० बजे सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज कुमार कार्कीको नेतृत्वमा खटिएको पाँच सदस्यीय गस्ती टोलीले सो कार्यवाही गरेको हो ।पक्राउ पर्ने व्यक्ती पर्सा जिल्लाको वीरगंज...
२०८२ कार्तिक ७