वीरगञ्ज, भाद्र ०३, वीरगञ्जस्थित हरिखेतान बहुमुखी कलेजमा कक्षा १२ का बिहानी सत्रका विद्यार्थीहरूले घरायसी तथा पुनःप्रयोग गर्न मिल्ने सामग्रीबाट विभिन्न कलात्मक वस्तु निर्माण गर्दै आफ्नो सिर्जनशीलता प्रस्तुत गरेका छन् ।सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षा विषयअन्तर्गत आयोजित प्रतियोगितामा विद्यार्थीहरूले दैनिक जीवनमा प्रयोग हुने तथा सहजै उपलब्ध हुने...
२०८३ भदौ ३