२०८३ कार्तिक २८, शुक्रबार

फोटो फिचर

वीरगन्जको गहवामाई मन्दिरमा हर्षोल्लासका साथ भित्र्याइयो फूलपाती

वीरगन्ज, ३१ असोज ।आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान् चाड बडादशैँको सातौँ दिन आज वीरगन्जमा परम्परागत विधिअनुसार हर्षोल्लासका साथ फूलपाती भित्र्याइएको छ । वीरगन्जवासीको आस्थाको केन्द्र मानिने ऐतिहासिक श्री गहवामाई मन्दिरमा विशेष पूजाअर्चनासहित फूलपाती भित्र्याइएको हो ।गहवामाई मन्दिरको प्राङ्गणमा आयोजित विशेष प...

२०८३ कार्तिक १