२०८२ चैत १६, सोमबार

जीवनशैली

देश भरी ईद उल फित्र मनाइदै: मुस्लिम समुदायमा उल्लास, एकता र सद्भावको सन्देश

चैत ७— मुस्लिम धर्मावलम्बीहरूको महान पर्व ईद उल फित्र आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ । पवित्र रमजान महिनाभरि रोजा (उपवास) बसेपछि मनाइने यस पर्वले आत्मसंयम, त्याग, सहानुभूति र मानवताका मूल्यहरूलाई झल्काउँछ ।एक महिनासम्म सूर्योदयदेखि सूर्यास्तसम्म रोजा बसेका मुस्लिमहरूले आज बिहान मस्जिद तथा ईदगाहमा विशेष नमाज अदा गरेका छन् । नमाजपछि एकअर्कालाई अं...

२०८२ चैत ७