२०८३ असोज १, बिहिबार

राजनीति

ज्येष्ठ नागरिक र अशक्तका लागि घरमै स्वास्थ्य सेवा, ७५ वर्षमाथिकालाई पोषण भत...

काठमाडौं, असार ३१,  काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक तथा पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य र जीवनस्तर सुधारलाई प्राथमिकतामा राख्दै घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने नयाँ कार्यक्रम घोषणा गरेको छ । आइतबार सम्पन्न नगरसभाको १९औँ अधिवेशनमा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले...

२०८३ जेठ ३१