विराटनगर। १३ साउन, सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको साम्प्रदायिक झडपको निष्पक्ष छानबिनका लागि गठित सरकारी समिति र जिल्ला सुरक्षा समितिको टोली बुधबार घटनास्थल पुगेको छ ।गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा गठित पाँच सदस्यीय छानबिन समिति र सुरक्षा निकायका उच्च अधिकारीको संयुक्त टोलीले कप्तानगञ्ज पुगेर स...
२०८३ साउन १३