२०८३ भदौ ३१, बुधबार

शिक्षा

वीरगञ्जको हरि खेतानमा प्रतिभाको सम्मान, उत्कृष्ट विद्यार्थी पुरस्कृत

भदौ ०६, वीरगंज,वीरगञ्जस्थित हरि खेतान बहुमुखी कलेजले अध्ययनदेखि अतिरिक्त क्रियाकलापसम्म उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । विद्यार्थीको मेहनत, प्रतिभा र सफलतालाई संस्थागत रूपमा प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्ने विद्यार्थीलाई सम्मान गरिएको हो ।कलेज प...

२०८३ भदौ ६